क्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो

वासिङ्टन डीसी ।  अमेरिकाको टेक्सासस्थित ग्वाडालुप नदीमा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ । बाढीका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी तथा उद्धार...

पुरा पढ्नुहोस
ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका मस्कले खोले नयाँ दल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल...

पुरा पढ्नुहोस
अवैध आप्रवासी खोज्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

वासिङ्टन । दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार...

पुरा पढ्नुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा...

पुरा पढ्नुहोस
रियाक्टरमा विस्फोट हुँदा ३४ जनाको मृत्यु

तेलङ्गना । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ ।  भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको...

पुरा पढ्नुहोस
इरानले इजरायलतर्फ हान्यो मिसाइल

काठमाडौं । इरानले इजरायली भूमितर्फ  मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले...

पुरा पढ्नुहोस
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया

वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ । यसका लागि, सबै आवेदकहरूलाई...

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर  इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी...

पुरा पढ्नुहोस
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृत्यु, ८७ घाइते

काठमाडौं । इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ । इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द...

पुरा पढ्नुहोस
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको...

पुरा पढ्नुहोस