चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा

काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा रोकेको छ । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि...

पुरा पढ्नुहोस
कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु

विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल अस्पतालका...

पुरा पढ्नुहोस
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार

काठमाडौँ । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको...

पुरा पढ्नुहोस
संघीय अस्पतालहरूमा २००० बढी जनशक्ति थप्ने बाटो खुल्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार जनशक्ति नभएको गुनासो लामो समयदेखि हुँदै आएको थियो । यही गुनासोलाई...

पुरा पढ्नुहोस
वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा.राजीव झाले आइतबार आयोजित कार्यक्रममा सो जानकारी दिँदै बिरामीहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् । ‘यो...

पुरा पढ्नुहोस
अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं ।  स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ । बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको...

पुरा पढ्नुहोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको चिकित्सकहरु बताउँछन् । ‘संसारकै...

पुरा पढ्नुहोस
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनामा जापानले साढे ५ अर्ब दिने

काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ (५७ करोड ३० लाख येन) थप अनुदान दिने भएको छ । यससम्बन्धी सहमतिपत्रमा नेपाल र...

पुरा पढ्नुहोस