झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य बढे पनि नेप्से परिसूचक झिनो अंकमा घटेको छ । आज १३३ कम्पनीको मूल्य बढ्यो भने ११५ को घट्यो । नेप्से परिसूचक ०.१४ अंक घट्यो । बढ्नेभन्दा घट्ने...

पुरा पढ्नुहोस
जेठ महिनामा भित्रियो पौने २ खर्बको रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो । चालु आव १०औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५...

पुरा पढ्नुहोस
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा...

पुरा पढ्नुहोस
यतिबेला लगानीयोग्य रकम पर्याप्त छ : गभर्नर पौडेल

काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च...

पुरा पढ्नुहोस
आज पनि बढ्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ ।...

पुरा पढ्नुहोस
बुधबार सेयर बजारका सबै सूचक बढे

काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि...

पुरा पढ्नुहोस
विकास हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलेको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत आईपीओमा आवेदन खुलेको जानकारी गराएको छ । कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार...

पुरा पढ्नुहोस
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो ।  आजको वृद्धिपछि २६६०...

पुरा पढ्नुहोस
सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो...

पुरा पढ्नुहोस
९.१९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब...

पुरा पढ्नुहोस