गाई र भेडाले डकार्दा किसानले जरिवाना तिर्नुपर्ने !

मानिसका कैयन् गतिविधिले पर्यावरणमा असर पारिरहेको हुन्छ । विश्वका देशहरूले पर्यावरण संरक्षणका लागि निरन्तर काम गरिरहेका छन् र विभिन्न वातावरण कानुनहरू तर्जुमा गरी कार्यान्वयन गरिरहेका छन् । यहीँ मेलोमा न्युजिल्याण्डले एउटा अहम निर्णय गरेको छ...

पुरा पढ्नुहोस
एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ । तर, बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य...

पुरा पढ्नुहोस
८३ वर्षीय जापानी नागरिकले एक्लै डुङ्गाबाट पार गरे प्रशान्त महासागर

जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् । होरी गत मार्च २७...

पुरा पढ्नुहोस
२५ हजारको फ्रेन्च फ्राइज, ३० लाखको डेजर्ट !

फ्रेन्च फ्राइज खानका लागि स्वादिलो हुने तर खासै महँगो नहुने परिकार हो । तर एउटा रेष्टुरेन्टले आफूले तयार गरेको फ्रेन्च फ्राइजको मूल्य यति चर्को राखेको छ कि गिनिज बुकमा नाम लेखाएको छ । अमेरिकाको न्युर्योकमा...

पुरा पढ्नुहोस
किन लगाए यी व्यक्तिले ९० पटक कोभिड भ्याक्सिन ?

साधारणतया, बुस्टर डोजसहित धेरैमा ३ पटकसम्म कोभिड खोप लगाउने गरिएको छ । तर जर्मनीमा एकजना व्यक्तिले भने ९० पटक कोरोना खोप लगाएका छन् । उनले आठ दर्जनभन्दा धेरै पटक कोरोना खोप लगाउनुको कारण कोरोनाबाट जिन्दगीभर...

पुरा पढ्नुहोस
जब चोरले काटेर लग्यो ६० फिट लामो पुल

तपाईंले चोरीका अनेक खाले घटनाका बारेमा देख्नु, सुन्नुभएको होला । तर के तपाईंले चोरले पूरै पुल चोरेको सुन्नुभएको छ ? भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास...

पुरा पढ्नुहोस
वैज्ञानिकको अनौठो खुलासा : च्याउले गर्न सक्छ एक अर्कामा कुराकानी

बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो । यतिमात्र होइन च्याउसँग ५०...

पुरा पढ्नुहोस
विश्वमै पहिलोपटक वन्यजन्तुलाई कानूनी अधिकार !

काठमाडौं, २३ चैत । विश्वमा एकातर्फ कैयन् देशका जनताहरु आफ्नो आधारभूत मानव अधिकारका लागि संघर्ष गरिरहनु परेको छ । अर्कोतर्फ एउटा देशमा चाहिं जंगली जनावरहरुले समेत कानूनी अधिकार प्राप्त गरेका छन् । वन्यजन्तुले प्राप्त गरेको...

पुरा पढ्नुहोस
न्युजिल्याण्डबाट उडेको रकेटको टुक्रा चन्द्रपुरमा खस्यो !

काठमाडौं, २२ चैत । गत शनिवार अर्थात् अप्रिल २ को बेलुकी भारतको महाराष्ट्रस्थित चन्द्रपुरको आकाशबाट आगोको डल्लाहरु भुइँमा गिरे । सुरुमा मानिसहरुले यो कुनै उल्कापिण्ड भएको आशंका गरे । तर जब भोलिपल्ट बिहान गाउँलेहरुले आगोको...

पुरा पढ्नुहोस
दुई पत्नीको सहमतिमा यसरी भयो पतिको भागबण्डा

पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ । बिहारको पूर्णिया जिल्लामा पर्ने...

पुरा पढ्नुहोस