काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने...
पुरा पढ्नुहोसमेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् । नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा...
पुरा पढ्नुहोसकाठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र संघर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ माघ। काठमाडौँ उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ माघ । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ । संविधानसँग बाझिएका कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आज (शुक्रबार) साढे ११ बजे...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ माघ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा ट्याक्टर र बस ठोक्किँदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगन्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ माघ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ माघ । नेपाल बार एसोसिएसनको लगातारको आन्दोलनका बिच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दोस्रो पटक आज (शुक्रबार) का लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् । यसअघि पुस ६मा बोलाइएको बैठक बस्दै नबसी स्थगित...
पुरा पढ्नुहोसकाठमाडौँ, १३ माघ। काठमाडौँको शंखरापुर नगरपालिका ३ मा एक दम्पती मृत फेला परेका छन् । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलमाया थिङ छन् । महानगरिय प्रहरी परिसर काठमाडौँका अनुसार शंखरापुर नगरपालिका–३...
पुरा पढ्नुहोसकाठमाडौँ, १३ माघ । सहिद सप्ताहअन्तर्गत बिहीबार सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । सहिद माथेमालाई फाँसीमा झुन्ड्याइएको काठमाडौँको सिफलमा काठमाडौँ महानगरपालिकाले माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको छ । १०४ वर्षसम्म चलेको जहानियाँ...
पुरा पढ्नुहोस