गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको...

पुरा पढ्नुहोस
विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको...

पुरा पढ्नुहोस
अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ

काठमाडौं । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन भारतको अयोध्याबाट ५०० जन्ती नेपाल आइपुगेका छन् । ती जन्तीलाई गएराति महोत्तरी मटिहानीमा स्वागत गरिएको छ । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

काठमाडौं । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ । यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ । साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र...

पुरा पढ्नुहोस
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम...

पुरा पढ्नुहोस
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरेर मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको...

पुरा पढ्नुहोस
मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरूको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरूलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना...

पुरा पढ्नुहोस
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ...

पुरा पढ्नुहोस
काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण

काठमाडौं । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला,...

पुरा पढ्नुहोस
छठको दोस्रो दिन आज ‘खरना’

काठमाडौं । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’...

पुरा पढ्नुहोस